समाचार
एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २९ गते २०:५१
३६
0
CommentsShares

काठमाडौँ । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ ।
बैठकको कार्यसूची तय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार राष्ट्रिय कार्यकर्ता भेला सकिएलगत्तै एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्नेछ । जनप्रतिनिधि भेलाको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




