विविध
एकैदिन ७ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ १८ गते १५:२१
२
0
CommentsShares

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ७ हजार ६०० रूपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ ।
हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १४५ रूपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



