Logo
Logo
समाचार

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

प्रहरी महानिरीक्षकबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २० गते १९:२०
५८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । प्रहरी महानिरीक्षकबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा रिट लगे पनि अध्ययनका क्रममा रहेको भन्दै दर्ता हुन सकेको थिएन । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् । प्रहरी आईजीपीमा सरकारले मनोज केसीलाई नियुक्त गरेको छ र उनले कार्यभार सम्हालीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित