Logo
Logo
समाचार

चीनद्वारा लिजियान-२ रकेटमार्फत नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण

मंगलवार उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट उक्त रकेट प्रक्षेपण गरिएको हो

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १५:३२
२४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । चीनले लिजियान–२ वाई २ वाहक रकेटमार्फत नयाँ उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । 

मंगलवार उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट उक्त रकेट प्रक्षेपण गरिएको हो । बेइजिङ समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा प्रक्षेपण गरिएको रकेटले आफ्नो साथमा बोकेको नयाँ उपग्रह समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्‍याएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

 उक्त प्रक्षेपणसँगै चीनको व्यावसायिक अन्तरिक्ष कार्यक्रम तथा उपग्रह प्रक्षेपण अभियानमा अर्को उपलब्धि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित