Logo
Logo
समाचार

भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ८ गते १९:२२
३०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणबाट फर्केपछि दुई मन्त्रीहरुसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् । भारत भ्रमणमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल आउने जहाजमा खिचेको तस्विर उनले फेसबुकमा पोस्ट गरेका हुन् ।

यो तस्बिरको क्याप्सनमा बालेनले लेखेका छन्, ‘देश उँभो लगाउने टोली । निक्कै मिहिनेती मान्छेहरू !’

बालेनले केहीअघि दुई मन्त्री गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्रीसँगको अनौपचारिक तस्विर सेयर गर्दै ‘देश बनाउने टोली’ भनेर लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित