Logo
Logo
समाचार

बालेनलाई भारतमा विशेष राजकीय सम्मान, राष्ट्रपति मुर्मुले दिने रात्रिभोज

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर २ गते ०२:१६
३२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं, मंसिर ०१। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग उच्चस्तरीय भेटवार्ता र विशेष सम्मानका कार्यक्रम तय भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति मुर्मुले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछिन् भने भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, नयाँ हवाई रुट, पूर्वाधार विकास तथा जनकपुर–अयोध्या रेल सेवाजस्ता विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।

यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित