Logo
Logo
समाचार

अवैध लागुऔषधसहित एक जना पक्राउ

धादिङ घर भइ नीलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षीय जोमान तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ८ गते १८:२६
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रहरीले अवैध आगुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भइ नीलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षीय जोमान तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

उनका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा प्रहरी प्रभाग र लागुऔषध नियन्त्रण ब्यूरो, नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.१–०२–००२ ख १२८२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङको साथबाट १४.४८ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

उनलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित