समाचार
अर्थ र परराष्ट्र मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखे : ‘देश उभो लाउने टोली !’
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ८ गते २२:०२
४
0
CommentsShares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालको कार्यप्रतिको लगनशीलता र मेहनतको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले दुवै मन्त्रीसँगको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनीहरूलाई देशको उन्नतिमा योगदान पुर्याउने टोलीका रूपमा प्रस्तुत गरेका हुन् ।
उनले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेत मान्छेहरू !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




