समाचार
आज वर्षा, हिमपात र असिनाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २९ गते १२:४४
५१
0
CommentsShares

काठमाडौँ- देशका तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दो क्रममा रहेको कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको मौसमविद्ले जनाएका छन्।
बागमती र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान महाशाखाको छ। केही ठाउँमा असिना, मेघगर्जन र चट्याङको सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




