समाचार
४६ शाखा अधिकृतको सरुवा, हेर्नुहोस् को-कहाँ ?
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २५ गते १७:४८
१०
0
CommentsShares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले आज (बिहीबार) भदौ २५ गतेको निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा खटाएको हो।सरुवा गरिएका अधिकांश शाखा अधिकृतहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




