नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै चीन जोड्ने ट्रान्स हिमालय रुटमा उडान; अक्सिजन बढी आवश्यक

काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ ।  कोरोना महामारीका कारण २०७६ चैतदेखि चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।   नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि … Continue reading नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै चीन जोड्ने ट्रान्स हिमालय रुटमा उडान; अक्सिजन बढी आवश्यक