एमसिसि (MCC)को बारेमा सदनमा चुप बसेका शिर्ष नेता मिडियामा बोल्न भने प्रतिष्पर्दामा

एमसिसि पास गर्ने बेला संम्सदमा कुनै पनि शिर्ष नेताले बोलेनन । एमाले नाराबाजीमा थियो भने देउबा, प्रचण्ड र माधव कुमार नेपाल बसेर हेरिरहेका थिए । जब एमसिसि पास भयो, पत्रकार सम्मेलन गरेर बोल्ने होडवाजी नै चल्यो ।   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी … Continue reading एमसिसि (MCC)को बारेमा सदनमा चुप बसेका शिर्ष नेता मिडियामा बोल्न भने प्रतिष्पर्दामा