आफैले हस्ताक्षर गरेको पत्रबारे पार्टीलाई गुम्राहमा राखेका प्रचन्डले आखिर एमसिसि पास गर्ने निर्णय गराएरै छोडे

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो ।     सत्ता गठबन्धन भत्किने भएपछि नेकपा … Continue reading आफैले हस्ताक्षर गरेको पत्रबारे पार्टीलाई गुम्राहमा राखेका प्रचन्डले आखिर एमसिसि पास गर्ने निर्णय गराएरै छोडे