निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल पनि यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ ।       निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल 22 … Continue reading निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल