एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री)

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा १५ कार्तिक मा मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा रहेको स्याउ फार्म अवलोकन गरे पछी आम मानिसमा एग्रो मनाङ प्रा लि को यो फार्म बारे चासो बढेको छ । साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो ।   भिडियो सामाग्री: यो … Continue reading एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री)