राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन

आज राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ आउनु भएको छ ।       मनाङ ङिस्याङ गाँउपालिका वडा न १ भ्रताङमा रहेको एग्रो मनाङ प्रा लि को स्याउ बारी साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो । ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । … Continue reading राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन