“अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ

बेशिसहर-चामे-खाङसार सडक खण्ड सुचारु भएको छ ।           यस बर्षको बाढी पहीरोको कारण क्षती भएको सडक करिब चार  महीनामा पुर्णरुपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै लम्जुङको बेसिशहर बाट सिधै मनाङको खाङ्सार पुग्न सकिने भएको छ ।   मनाङ बाट निर्वाचित प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङले वैकल्पिक मार्ग प्रयोग … Continue reading “अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ