मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो

वर्षायाममा आएको वाढी पहिरो कारण विगत तीन महिनादेखि अवरुद्ध मनाङको सडकखण्ड सुचारु भएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात आज (आईतबार) देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।   सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमम मार्फत मनाबबासीले पर्यटकलाई निम्तो दिएका छन् ।   मनाङ … Continue reading मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो