मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो
वर्षायाममा आएको वाढी पहिरो कारण विगत तीन महिनादेखि अवरुद्ध मनाङको सडकखण्ड सुचारु भएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात आज (आईतबार) देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमम मार्फत मनाबबासीले पर्यटकलाई निम्तो दिएका छन् । मनाङ … Continue reading मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed