मनाङको सडकमा ठेकेदारको लापरवाहि; ५५% कममा ठेक्का, वडाध्यक्ष भन्छन “काम नै भएन”

अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ ।   सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको … Continue reading मनाङको सडकमा ठेकेदारको लापरवाहि; ५५% कममा ठेक्का, वडाध्यक्ष भन्छन “काम नै भएन”