विकट नार र फु गाउँ मा सोलार

जेठको अन्तीम साता र असार महीनामा आएको बाढीले मनाङमा बिजुली अबरुद्द छ ।   मनाङ भित्रको माइक्रो हाइड्रो र राष्ट्रीय लाइनमा पुगेको छ । यसको प्रत्यक्ष असर मनाङ बासीलाइ परेको छ । मनाङ साँझ रातको समय अन्धकार बनेको छ ।   बाढी पछी उद्धार र राहतमा सक्रीय भएर खटीएका मनाङका प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ … Continue reading विकट नार र फु गाउँ मा सोलार