सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा

गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ ।   लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको … Continue reading सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा