सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा
गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको … Continue reading सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed