चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल

असारको सुरुमा नै अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिम छ । यो पुल जोगाउन पोल्देन छोपाङ गुरुङ जिल्ला स्थित जि.प्र.का. देखि संघीय मन्त्रालयसम्म लागेका छन् ।     गत हप्ता नै जि.प्र.का.मा भएको बैठकमा निवर्तमान प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो ।   … Continue reading चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल