मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार

मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको हो । विघटित प्रतिनिधिसभा सदस्य माननिय पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट समेत हाई अल्टिटिउड हेलिकोप्टरको प्रयोग गरि उद्दार गरिएको हो।     बाढिको खबर आउने वित्तिकै … Continue reading मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार