अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन IFFA मा गिरी

नीजी वनको पक्षमा लामो समय देखि वकालत गर्दै आइरहेको पारिवारिक नीजी वन संघ नेपाल अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन एफ्फाको सदस्य राष्ट्र पनि हो । हाल नेपालबाट जोगराज गिरी एफ्फाको कार्यसमिति सदस्यमा चुनिनु भएको छ ।   पारिवारिक नीजी वनको अवधारणा नेपालमा मात्रै नभई विश्व परिवेशमानै नयाँ अवधारणा हो । हाल निजी वनलाई लिएर सबैमा … Continue reading अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन IFFA मा गिरी