नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !

२०७८ सालमा आएको अविरल वर्षा पछी मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘सिरान ताल’ भनेर चिनिने गाउँ नै बगायो । गाउँ नै बगाएपछि सिरान तालमा थात थलो रहेको डोल माया गुरुङको परिवार सोही वडाको ताल गाउँमा रहेको सार्वजनिक जग्गामा बनेको घरमा आएर बसेको छ । डोलमायाको परिवार जस्तै अरु ७ … Continue reading नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !