जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि, नेपालको प्राथमिकता के ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) आइतबार सुरु हुँदै छ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदै छ ।     उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म … Continue reading जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि, नेपालको प्राथमिकता के ?