जलवायु वित्तसम्बन्धी ऋण नलिइने – वन तथा वातावरणमन्त्री, ऋण सम्झौता भैईसक्यो – अर्थ

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु वित्तसम्बन्धी कुनै पनि संस्थाको ऋण नेपालले नलिने बताउनुभएको छ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तयारीबारे बिहीबार गरिएको अन्तक्र्रियामा मन्त्री यादवले भन्नुभयो, “कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै न्यून छ। कार्बन उत्सर्जन गर्ने विश्वका ठुल्ठूला अर्थतन्त्र भएका मुलुकका कारणले नेपालजस्ता गरिब मुलुकले पीडा भोगिरहेका बेला जलवायु वित्तको ऋण लिनु … Continue reading जलवायु वित्तसम्बन्धी ऋण नलिइने – वन तथा वातावरणमन्त्री, ऋण सम्झौता भैईसक्यो – अर्थ