शीर्ष नेताहरुलाई फोनमा नै धम्की दिने अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै

काठमाडौं, ११ साउन: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।   नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन … Continue reading शीर्ष नेताहरुलाई फोनमा नै धम्की दिने अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल आउँदै