१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो

काठमाडौं, १२ असार : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ ।   भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो ।   सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ … Continue reading १६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो