एमालेको अवरोध र सत्तारुढ सांसदको आपत्तीका विच एमसिसी सदनमा पेश

नेकपा (माओवादी केन्द्र) सहित तीन राजनीतिक दलहरुले सदन अवरुद्ध भइरहेका अवस्था र राजनीतिक दलहरुमा राष्ट्रिय सहमति नभएको अवस्थामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ संसद्को कार्यसूचीमा अगाडि बढाइएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।   एमसीसी अस्वीकार गरे अर्थतन्त्रमा संकट आउनसक्छ: उपाध्यक्ष पाण्डे प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का … Continue reading एमालेको अवरोध र सत्तारुढ सांसदको आपत्तीका विच एमसिसी सदनमा पेश