प्रदेशमा गठबन्धन सरकार; मन्त्रालय थप्दा पनि भागबण्डा मिलाउन सकस

सबै प्रदेशमा गठबन्धन सरकार बनेपछी मन्त्रालय फुटाउने, मन्त्रीपरिषदको सङ्ख्या बढाउने, मोटर-गाडी किन्ने एक खालको होडबाजी नै चलेको छ ।     मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन … Continue reading प्रदेशमा गठबन्धन सरकार; मन्त्रालय थप्दा पनि भागबण्डा मिलाउन सकस