ओलि सरकारले बेपत्ता व्यक्तिका परिवारका लागि दिने भनेको राहत अर्थमन्त्री जनार्दन शर्माले रोके

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गत वैशाख १५ मा ९३ जना बेपत्ता व्यक्तिका परिवारका लागि १० लाख रुपैयाँका दरले आर्थिक राहत उपलब्ध गराउन गरेको सिफारिस अर्थ मन्त्रालयले रोकेको छ । कानुन र गृह मन्त्रालय हुँदै पुगेको उक्त सिफारिसमा अर्थ मन्त्रालयले सहमति दिएपछि मन्त्रिपरिषद्बाट निर्णय भएर प्रमुख जिल्ला अधिकारीबाट वितरण हुनेछ ।     आयोगले मंसिर ६ मा … Continue reading ओलि सरकारले बेपत्ता व्यक्तिका परिवारका लागि दिने भनेको राहत अर्थमन्त्री जनार्दन शर्माले रोके