ग्रामिण अर्थतन्त्र



नेपालको ग्रामिण अर्थतन्त्र शहरको भन्दा निकै फरक छ । बहुशङ्ख्यक ठाउँमा, यो कृषीमा आधारित छ ।

तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा सोमबार बिक्रीका लागि राखिएको हँसिया खरिद गर्दै सर्वसाधारण । हरिबोधनी एकादशी पर्वको अवसरमा यहाँ मेला लागेको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस

 

 

कालीगण्डकीको केलादीघाटमा बाँसजन्य सामग्रीबाट उत्पादित नाङलो बिक्रि गर्न ग्राहकको पर्खाईमा बसेका महिला । तस्वीर ः सुशीला रेग्मी÷रासस

 

 

तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा सोमबार बिक्रीका लागि राखिएको भकारी खरिद गर्दै सर्वसाधारण । हरिबोधनी एकादशी पर्वको अवसरमा यहाँ मेला लागेको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस