सगरमाथा संवाद अनिश्चित; किन हुन सकेन र अब कहिले हुन्छ भन्नेमा सरकार नै अनभिज्ञ

जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न अघिल्लो सरकारले दुईपटक मिति तय गरेको ‘सगरमाथा संवाद’अन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन अनिश्चित भएको छ । सम्मेलनमा ४० मुलुकका एक सय ५० जना विज्ञ एवं प्रतिनिधि सहभागी गराउने तयारी थियो । सम्मेलन तयारीका लागि छुट्याएको करिब पाँच करोड रुपैयाँ सरकार परिवर्तनसँगै खेर गएको छ ।   आज को … Continue reading सगरमाथा संवाद अनिश्चित; किन हुन सकेन र अब कहिले हुन्छ भन्नेमा सरकार नै अनभिज्ञ