मनाङमा काङ्रेस अधिवेशन ; सर्वसम्मत कार्यसमिती (पूर्ण नामावली सहित)



मनाङमा काङ्रेस जिल्ला सभापतिमा शंकर गुरुङ सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत वसन्त रिमालले जानकारी दिएका छन ।

 

 

नेपाली काँग्रेसको २०७८ मंसिर ९ देखि १३ गते सम्पन्न हुन गईरहेको चौधौं महाधिवेशनको कार्यतालिका अनुसार हिमाली जिल्ला मनाङको अधिवेशन सम्पन्न गरेको हो ।

 

 

 

कार्यसमितीका पदधिकारी हरु निम्न अनुसार छन्:

सभापति – शंकर गुरुङ
उप सभापति – यज्ञ प्रसाद घले र चन्द्र घले
सचिव –  सुरेन्द्र गुरुङ र महेन्द्र घले
सह सचिव – काशीराम गुरुङ र सागर गुरुङ

कोषाध्यक्ष – कर्माबहादुर गुरुङ

सदस्यहरू- तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, विनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा, विष्णु लामा, शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली, बेदबहादुर गुरुङ

 

 

सभापती लगाएत सबै पधाधिकारी हरु निर्विरोध निर्वाचित भएका हुन् ।

 

हिमालि जिल्ला मनाङमा कांग्रेसको पालिका अधिवेशन सम्पन्न