प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा



पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल गर्न चन्द्रागिरिमा बसेको छ।

 

 

बैठक बुधबारसम्म चल्नेछ।

 

निर्वाचन आयोगले सनाखतलाई बुधबार बोलाएको छ। अध्यक्ष नेपालसहित उनी पक्षका नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर त्यहीँबाट निर्वाचन आयोग जानेछन्।