चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

(रासस) : बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा चितवनका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् ।     चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।   कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि … Continue reading चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी