चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी
(रासस) : बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा चितवनका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो । कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि … Continue reading चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed