चामेको झोलुङ्गे पुल बगायो; मोटर हिंड्ने पुल प्रयोग गर्न नमिल्ने – आवतजावतमा सकस

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।   गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि … Continue reading चामेको झोलुङ्गे पुल बगायो; मोटर हिंड्ने पुल प्रयोग गर्न नमिल्ने – आवतजावतमा सकस