सामुदायिक र राष्ट्रिय वनमा सुलसुलेकिराको प्रकोप; घटयो मह उत्पादन

बझाङ, १०  (रासस)- जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उहाँलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उहाँ अहिले पाँच घार मात्रै रहेको बताउँछन् ।  लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताउनुभयो । तर पछिल्लो समयमा … Continue reading सामुदायिक र राष्ट्रिय वनमा सुलसुलेकिराको प्रकोप; घटयो मह उत्पादन