बर्दियामा मौरी चराउने राणाको आम्दानी वर्षको २० लाख रूपैयाँ

 “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ। हामी त मौरीमा रमाउँछौँ।  कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन्।”   –मेनका चौधरी/बाँके, ३ चैत (रासस) कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको … Continue reading बर्दियामा मौरी चराउने राणाको आम्दानी वर्षको २० लाख रूपैयाँ