बर्दियामा मौरी चराउने राणाको आम्दानी वर्षको २० लाख रूपैयाँ
“विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ। हामी त मौरीमा रमाउँछौँ। कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन्।” –मेनका चौधरी/बाँके, ३ चैत (रासस) कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको … Continue reading बर्दियामा मौरी चराउने राणाको आम्दानी वर्षको २० लाख रूपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed