स्थापनाको ८ औं वर्षमा ‘पारिवारिक निजी बन सघं नेपाल’ (AFFON)



पारिवारिक निजी बन संघ नेपाल (AFFON) ले आफ्नो आठौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको उपलक्ष्यमा एफ्फोनले गरेको कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव , सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा पदाधिकारीहरु र अन्य बन तथा वातावरण क्षेत्रसँग सम्वन्धित व्यक्त्तीहरुको उपस्थिती रहेको थियो ।

 

 

सघंका जिल्ला स्थित ईकाईहरुले समेत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन ।

 

पारिवारिक नीजी वन संघ नेपाल अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन एफ्फाको सदस्य राष्ट्र पनि हो । हाल नेपालबाट जोगराज गिरी एफ्फाको कार्यसमिति सदस्य समेत रहनुभएको छ ।

 

अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन IFFA मा गिरी

 

 

 

७ औँ स्थापना दिवस मनाउदै पारिवारिक निजी बन सघं नेपाल (एफ्फोन)

२३ फाल्गुन २०७७: पारिवारिक निजी वन संघ नेपाल ले आफ्नो ७ औँ स्थापना दिवस मनाउने भएको छ । मुलुकभर झण्डै १० लाखभन्दा बढी निजी वन रहेको छ । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने संघको भनाई छ । संघका अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वनलाई सातै प्रदेशमा बिस्तार गर्ने लक्ष्य लिइएको जानकारी दिएका छन् । कार्यक्रममा वन सम्बन्धि निती, संर्वद्धन र प्रर्वदन बारे छलफल समेत हुने गिरीको भनाई छ ।

Comments Box