द्वन्द्व प्रभावित परिवार निराश, पीडितले अझै न्याय पाएनन्

रुपन्देही, १६ फागुन (रासस) : तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् ।   लामो … Continue reading द्वन्द्व प्रभावित परिवार निराश, पीडितले अझै न्याय पाएनन्