भारत उत्तराखण्डको हिमपहिरो: ५० जनाको शव भेटियो, १५० जना अझै बेपत्ता

देहरादुन, २ फागुन (रासस/एएनआई)– भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ। भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। “कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,” प्रहरी … Continue reading भारत उत्तराखण्डको हिमपहिरो: ५० जनाको शव भेटियो, १५० जना अझै बेपत्ता