जलवायु परिवर्तनले हिउँ चितुवा र चितुवाबीच भीडन्त

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अचानक भारी हिमपात हुन थालेको छ। यसो हुनाले दुर्लभ हिउँचितुवा आफ्नो वासस्थान रहेको उच्च हिमाली भूभागबाट तल सर्न बाध्य भएका छन्। तर त्यहाँ उनीहरूको जम्काभेट जलवायु परिवर्तनकै कारण माथिल्लो भूभागहरूमा बसाइ सर्दै गरेका चितुवाहरू जस्ता प्रजातिहरूसित हुनसक्ने देखिएको छ। संरक्षणविद्हरू यस्तो खालको प्रतिस्पर्धाले पहिले नै वासस्थान नास र चोरी सिकारीका … Continue reading जलवायु परिवर्तनले हिउँ चितुवा र चितुवाबीच भीडन्त